site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
साहित्यकार जीवनचन्द्र कोइरालाको निधन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

हकाठमाडौं । लेखक, सम्पादक तथा साहित्यकार जीवनचन्द्र कोइरालाको ६१ वर्षको उमेरमा निधन भएको छ । कोभिड–१९ बाट संक्रमित कोइरालाको बुधबार दिउँसो निधन भएको हो ।

विभिन्न कृतिहरूको सम्पादनमा लामो समयदेखि सक्रिय रहँदै आएका लेखक तथा सम्पादक कोइरालाको सम्पादनमा दर्जनौं पुस्तक प्रकाशित छन् । 

समाजसेवी किरण थापाले जीवनचन्द्र कोइरालासँग धेरै कामहरूमा सहकार्य भइरहेको बताउँदै उनको निधनले साहित्यिकवृत्तमा क्षति पुगेको बताए । सामाजसेवामा पनि सक्रिय कोइराला केही वर्ष अघि साझा प्रकाशनको संचालक पनि थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC