site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मलामी २५ जना मात्रै जान पाइने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन तथा अन्त्येष्टि गर्दा २५ जनाभन्दा बढी मलामी नजान अनुरोध गरेको छ ।

संक्रमितको मृत्यु भइ शव व्यवस्थापन गर्दा जनस्वास्थ्यका मापदण्ड पालना गरी २५ जनाभन्दा बढी व्यक्ति मलामी नजान र त्यसरी सम्भव नभए नेपाली सेनाले नै शव व्यवस्थापन गर्ने जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रालयले आज जारी गरेको सूचनामा संक्रमित शव व्यवस्थापन गर्दा आफ्नो धर्म, परम्परा र संस्कृतिअनुसार गर्न सकिने तर २५ भन्दा बढी व्यक्ति मलामी हुन नपाइने जनाएको छ ।

संक्रमितको मृत्यु भएको खण्डमा अस्पतालले समयमा नै आवश्वयक समन्वय र सहजीकरण गर्ने, मर्चरी २४ घण्टा खुला राख्ने र मृतकको आफन्तहरुलाई स्थान विशेषमा रहन वा राख्न पहल गर्न समेत मन्त्रालयले अस्पतालहरुलाई निर्देशन दिइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC