बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
जनमोर्चाका अर्का सांसद खिमविक्रम शाहीले पनि भने– म कुनै गठबन्धनमा छैन, तटस्थ छु
KNP nepal
KNP nepal
बाह्रखरी - बुधबार, वैशाख २९, २०७८
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

पोखरा । राष्ट्रिय जनमोर्चा पार्टीका प्रदेश सांसद खिमविक्रम शाहीले पनि आफू विपक्षी गठबन्धनमा नरहेको बताएको छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको संयुक्त गठबन्धले उनीसहितको समर्थन रहेको भनी सरकारको नेतृत्वमा दाबी गरिसकेको अवस्थामा सांसद शाहीले आफू गठबन्धनमा नरहेको बताएका हुन् ।

उनले आफू तटस्थ रहेको समेत बताएका छन् ।

यसअघि उनी अविश्वासको प्रस्तावमा मतदान गर्नेदिन बिरामी भएको भनी कसैलाई थाहै नदिई अस्पताल भर्ना भएका थिए ।

Nepal Investment bank
Nepal Investment bank
बुधबार, वैशाख २९, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्