site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जनमोर्चाका अर्का सांसद खिमविक्रम शाहीले पनि भने– म कुनै गठबन्धनमा छैन, तटस्थ छु
फाइल तस्बिर
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

पोखरा । राष्ट्रिय जनमोर्चा पार्टीका प्रदेश सांसद खिमविक्रम शाहीले पनि आफू विपक्षी गठबन्धनमा नरहेको बताएको छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको संयुक्त गठबन्धले उनीसहितको समर्थन रहेको भनी सरकारको नेतृत्वमा दाबी गरिसकेको अवस्थामा सांसद शाहीले आफू गठबन्धनमा नरहेको बताएका हुन् ।

उनले आफू तटस्थ रहेको समेत बताएका छन् ।

यसअघि उनी अविश्वासको प्रस्तावमा मतदान गर्नेदिन बिरामी भएको भनी कसैलाई थाहै नदिई अस्पताल भर्ना भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC