site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रेम्डिसिभिर अब आयानबाट लिन सकिने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड–१९ संक्रमितको उपचारमा प्रयोग हुँदै आएको औषधि रेम्डिसिभिर अब आयातकर्ता आयान हेल्थकेयरले सिधै वितरण गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै अस्पताल र अस्पतालमा भर्ना भएका संक्रमितका लागि चिकित्सकको प्रिस्क्रिप्सनानुसार रेम्डिसिभिर कम्पनीबाट लिन पाइने जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रालयका अनुसार चिकित्सकको सिफारिससहित लिन जाने व्यक्तिको परिचयपत्रको प्रमाणपत्र लिएर गएमा औषधि दिइनेछ । यसरी वितरण गरिने रेम्डिसिभिरको मूल्य प्रतिभाइल चार हजार ९०० रुपैयाँ तोकिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १४:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC