site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ललितपुर र बुटवल खेल्दै 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को दोस्रो प्लेअफमा आज ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी भिड्दैछन् । पहिलो प्लेअफमा धनगढीले काठमाडौं रेजर्सलाई हराउँदै फाइनलमा स्थान बनाइ सकेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दुई टोलीबीचको नेपाली समय अनुसार साँझ ५ः३० बजे सुरु हुनेछ । आजको खेलमा दुबै टोली जित निकाल्ने योजनामा छन् । आजको खेलमा जित निकाल्ने टोलीले इलिमिनेटरमा काठमाडौं रेजर्ससँग खेल्नेछ । 

काठमाडौं पहिलो प्लेअफमा धनगढी एफसीसँग पराजित भएपनि प्रतियोगिताको फर्म्याट अनुसार काठमाडौंले इलिमिनेटर खेल्ने भएको हो ।
 
लिग चरणको खेलमा ललितपुरले तेस्रो र बुटवलले चौथो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएका हुन् । आजको खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ । त्यसैले आजको खेल दुबै टोलीका लागि महत्त्वपूर्ण रहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १४:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC