site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्मार्ट ‘फोरजी’ रिचार्जमा चार गुणासम्मको बोनस अफर
Ghorahi CementGhorahi Cement

काठमाडौं । स्मार्ट टेलिकमले निषेधाज्ञा अवधिमा आफ्ना ग्राहकहरुको जीवन सहज बनाउने उद्देश्यले आकर्षक बोनस अफर ल्याएको छ । स्मार्ट ग्राहकहरुले रिचार्जमा चार गुणासम्म बोनस पाउने कम्पनीले जनाएको छ ।

यस अफरअन्तर्गत प्राप्त बोनस ग्राहकहरुले स्मार्ट नेटवर्कभित्र डाटा, भ्वाइस तथा एसएमएस प्रयोग गर्न सक्नेछन् । उक्त बोनस ब्यालेन्स नियमित मूल्यमा काटिने कम्पनीले जनाएको छ ।

Agni Group

यो अफर निषेधाज्ञा अवधिभर मात्र लागु हुनेछ । स्माार्ट ग्राहकहरुले स्मार्ट वेबपेज वा ई–पेमेन्ट पार्टनरहरु (ई–सेवा, फोन पे, खल्ती, आईएमई पे, कनेक्ट आइपीएस, इनेटपे, पेप्वाइन्ट नेपाल)मार्फत लककडाउन अवधिमा घरबाटै पनि अनलाइन रिचार्ज गर्दा पनि उक्त बोनस पाउने कम्पनीले जनाएको छ ।

यसअघि, स्मार्ट टेलिकमले डबल बोनस अफर ल्याएकोमा अहिले परिस्थितिलाई मध्यनजर गर्दै बोनसलाई अझै डबल गरेको कम्पनीले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC