site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंमा अब बिहान १० बजेसम्म खाद्यान्न पसल खोल्न पाइने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधिमा बिहान १० बजेसम्म खाद्यान्नको पसल खोल्न पाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भौतिक दूरी कायम गरेर बिहान १० बजेसम्म खाद्यान्न, दूध डेरी, तरकारी पसल खोल्न दिइने निर्णय गरिएको बताए ।

यसअघि, बिहान ९ बजेसम्म मात्रै पसल खोल्न पाइने गरी निषेधाज्ञा जारी गरिएको थियो । अबको निषेधाज्ञामा बिहान १० बजेसम्म पसल खोल्न दिइने निर्णय भएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC