site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
७१ जिल्लामा निषेधाज्ञा (सूचीसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न भन्दै निषेधाज्ञा जारी गरिएको जिल्लाको संख्या ७१ पुगेको छ । मंगलबार बिहान १० बजेसम्म ७१ जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।

केही जिल्लामा निश्चित क्षेत्र र अधिकांश जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यी हुन् निषेधाज्ञा लागु भएका जिल्लाहरु

बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा, झापा, मोरङ, गुल्मी, प्युठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालीकोट, स्याङ्जा, कपिलवस्तु, रामेछाप, नुवाकोट, ताप्लेजुङ, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोटी, डोप्ला, नवलपरासी पूर्व, रोल्पा, म्याग्दी, मुगु, तनहुँ, बारा, सिरहा, नवलपरासी पश्चिम, इलाम, दोलखा, सिन्धुपाल्चोक, धनकुटा, अछाम, हुम्ला, धादिङ, रौतहट, संखुवासभा, सर्लाही, जुम्ला, सिन्धुली, सप्तरी, ओखलढुंगा, रसुवा, पाँचथर, सोलुखुम्बु र लमजुङ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १०:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC