site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
भरतपुरको चौबिसकोठीकाे प्राइम बैंकमा आगलागी हुँदा ४० लाख बराबरको क्षति
Sarbottam CementSarbottam Cement

चितवन । सोमबार सांँझ विद्युत सर्ट भएर भरतपुरको चौबिसकोठीमा रहेको प्राइम कमर्सियल बैंकमा आगलागी हुंँदा ४० लाख बराबरको क्षति भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार आगलागीबाट बैंकको कम्प्युटर १० थान, विभिन्न किसिमका प्रिन्टर १० थान,  फोटोकपी मेसिन २ थान ,  टेलिफोन सेट, पैसा गन्ती गर्ने मेसिन, एसी दुईथान, स्टेटमेन्ट प्रिन्टर मेसिन लगायतका सामग्री जलेर नष्ट भएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यी सबै सामानहरू जलेर नष्ट भएपछि करिब ४० लाख बराबरको क्षति अनुमान गरिएको कार्यालयका प्रवक्ता सरोज गिरीले जानकारी दिए ।

साँझ साढे ५ बजे आगो प्रहरी र सेनाको प्रयासमा एक घण्टापछि नियन्त्रणमा आएको थियो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  २१:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC