site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भरतपुरको चौबिसकोठीमा रहेको प्राइम बैंकमा आगलागी 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चितवन । भरतपुरको चौबिसकोठीमा रहेको प्राइम कमर्सियल बैंकमा आगलागी भएको छ । सोबार साँझ विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जानकारी दिएको छ । 

आगलागी भएको खबर पाउनासाथ गएको प्रहरी तथा सेनाको टोलीले सांँझ सवा ६ बजे आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज गिरीले जानकारी दिए । 

आगलागीबाट बैंकको काउन्टरमा रहेको फर्निचर, कम्युटर , प्रिन्टर पूर्ण रूपमा जलेको छ । क्षतिको विवरण भने आउन बाँकी छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  २०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC