site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एकैदिन ९,२७१ संक्रमित थपिए
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा थप नौ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १८ हजार ४११ स्वाब नमुना परीक्षण गरिएकोमा नौ हजार २७१ को नतिजा पोजिटिभ आएको हो । १७ हजार ६२३ नमुनाको पीसीआर र ७८८ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । योसँगै नेपालमा कुल संक्रमितको संख्या चार लाख तीन हजार ७९४ पुगेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो २४ घण्टामा देशभर चार हजार सातजना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या तीन लाख ६ हजार ७९४ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९३ हजार १४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC