site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीलाई पदमुक्त गर्दै सकियो प्रतिनिधिसभा बैठक, अब ३० गते बस्ने
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभाको विशेष अधिवेशनको आजको बैठक सकिएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको प्रस्तावमाथि मतदान भएको थियो । प्रधानमन्त्रीको पक्षमा ९३ मत र विपक्षमा १२४ मत परेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

यो सँगै प्रधानमन्त्री ओली संविधानतः पदमुक्त भएका छन् ।

प्रतिनिधिसभाको अर्को बैठक वैशाख ३० गते बस्ने बताइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC