site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
७ सांसदले छाडे खनाल–नेपालको साथ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)को खनाल–नेपाल समूहका सात सांसदले साथ छाडेका छन् ।

आज प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको विश्वासको मतमा खनाल–नेपाल समूहका सात सांसदले मतदान गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

यी हुन् खनाल–नेपालका साथ छोडेका सांसद
हिरा केसी
राजबहादुर बुढा
समिना हुसेन 
गंगा चौधरी (सत्गौवा) 
पार्वती विशुंखे 
विना बुढाथोकी 
ध्रुव शाही

मतदानमा खनाल–नेपाल समूहका २८ जना अनुपस्थित भएका थिए । उनीहरुले बिहान बैठक बसेर बैठकमा अनुपस्थित हुने निर्णय गरेका थिए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC