site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘कहिलेकाहीँ देशको आवश्यकता एकातिर र गणित अर्कातिर हुन्छ’
तस्बिर : रत्न श्रेष्ठ/रासस ।
Sarbottam CementSarbottam Cement

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आफूले विश्वासको मत प्राप्त नगर्ने स्वीकार गरेका छन् ।

आज सदनमा आफूले प्रस्ताव गरेको विश्वासको मतमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै ओलीले कहिलेकाहीँ सदनको गणित फेरबदल पर्ने बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“मलाई लाग्दैन सदनमा मैले विश्वास प्राप्त गर्दिनँ । कुरा सुन्दा हो कि हो कि लाग्यो । कहिलेकाहीँ यस्तो हुन्छ, देशको आवश्यकता एकातिर सदनको गणित एकातिर,” उनले भने ।

उनले विश्वासको मत दिए यो सरकार र सदन पाँचै वर्ष चल्ने पनि जानकारी दिए । लोकतन्त्रको चिन्ता हुनेले भोट दिनुपर्ने तर्क पनि अघि सारे ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC