site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीको जवाफ– झुट बोलेर देशलाई कलहतिर लाने परिस्थिति छैन 
तस्बिर : रत्न श्रेष्ठ/रासस ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झुट बोलेर देशलाई कलहतिर लैजाने परिस्थिति नभएको बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा उनले नेताहरुको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।

“झुटमुट बोलेर, उत्तेजनतात्मक कुरा गरेर... । अहिले कोभिड–१९ बाट देश गुज्रिरहेको छ । देशमा तनाव बढाउने, अनेकतातर्फ देशलाई लाने,  वैमनस्यता र कलहतिर लाने परिस्थिति हैन,” उनले भने ।

आजको बैठकमा ओलीले विश्वासको मत मागेका छन् । उनले भ्रम नफिँजाउन पनि आग्रह गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC