site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राजनीतिक अन्योल हटाउन ताजा जानदेश : प्रेम सुवाल 
तस्बिर : रत्न श्रेष्ठ/रासस ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले अहिलेको राजनीतिक अन्योतल हटाउन ताजा जनादेशमा जानुपर्ने बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले संयुक्त सरकार, पार्टी एकतालगायतले अन्योल नहट्ने टिप्पणी गरे ।

“वर्तमान राजनीतिक अन्योलले विदेशीको भरमा सिद्धान्तहीन निर्वाचन मोर्चा, सिद्धान्तहीन संयुक्त सरकार, सिद्धान्तहीन पार्टी एकता गर्न नहुने पुष्टि गर्छ । यो राजनीतिक अन्योल हटाउन ताजा जानदेश वा निर्वाचनमा जानु नै प्रजातान्त्रिक बाटो हो,” सुवालले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC