site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उपेन्द्र यादवको प्रश्न : नेपालमा मधेस नै छैन भन्ने ओलीले मधेसीलाई फकाउन खोज्ने ?
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले 'मधेस उत्तर प्रदेशकाे विहारमा पर्छ' भन्ने प्रधानमन्त्रीले अहिले मधेसलाई फकाउन खोजेको बताएका छन् । प्रधानमन्त्रीकाे विश्वासको मत माग्ने प्रस्तावमा संसद्मा बोल्दै अध्यक्ष यादवले मधेसी जनता मर्दा दुई-चारवटा आँप खस्यो भन्ने प्रधानमन्त्रीले अहिले तिनै झरेका आँप खुवाउने प्रयत्न गरेको आरोप लगाए । 

“मधेसका माग राख्दा नेपालमा मधेस छैन यूपी विहारमा छ मधेस भन्ने प्रधानमन्त्रीजी आज मधेसलाई फकाउने प्रयास गर्दै हुनुहुन्छ,” यादवले भने, “मधेस आन्दोलनमा मानिहरूको ज्यान जाँदा दुईचारवटा आँप खसेको बताउने प्रधानमन्त्रीजी अहिले तिनै झरेका आँप मधेसलाई खुवाउन खोज्दै हुनुहुन्छ ?”

उनले देशभित्र मधेस नदेख्ने प्रधानमन्त्रीले अहिले कुन मधेसको माग सम्बाेधन गर्ने भन्दै हुुनुहुन्छ भन्दै प्रश्न उठाएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC