site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
हामी तटस्थ बस्छौं : महन्थ ठाकुर 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको मतदानमा आफूहरु तटस्थ बस्ने बताएका छन् । आजको संसद् बैठकमा बोल्दै उनले आफूहरुले पक्ष या विपक्षमा मतदान नगर्ने बताए ।
 
“हामी पक्षमा पनि छैनौं । विपक्षमा पनि छैनौं । तटस्थमा बस्न चाहन्छौं किनभने हामी विभेदबाट पीडित छौं । अपमानबाट पीडित छौं । जातीय आधारमा क्षेत्रीय आधारमा, “उनले भने । 

ठाकुरले प्रधामन्त्रीले आफ्ना मुद्दाहरु सुनेको र कार्यान्वयन गर्ने पनि बताएको जानकारी गराए । जेलमा रहेका आफ्ना नेता कार्यकर्ताहरुको विषयमा निर्णय गर्न पनि आग्रह गरे ।  

जनता समाजवादी पार्टीकै अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष भने सरकारको विपक्षमा मतदान गर्ने निर्णयमा छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC