site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उपेन्द्र यादवकाे प्रश्न : जुन संसद्माथि तपाईंकै विश्वास छैन त्यो संसद्ले कसरी विश्वासको मत दिने ?
फाइल तस्बिर
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीले आफैँले अविश्वास गरेको संसद्सँग विश्वास मागेको बताएका छन् । प्रधानमन्त्रीले विश्वासको मत माग्ने प्रस्तावमा बोल्दै यादवले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीले त्यही सभासमक्ष विश्वास माग्नु हास्यास्पद भएको बताए ।

“जुन संसद्माथि तपाईं स्वयम्को विश्वास छैन, जुन संसद्को हत्या तपाईं आफैँले गर्नुभएको थियो,” यादवले भने, “प्रधानमन्त्रीजी ! त्यो संसदसँग तपाईं आफैँले विश्वास के आधारमा माग्दै हुनुहुन्छ ?”

उनले संसद् विघटन मात्र होइन व्यवस्था नै सिध्याउन लाग्ने प्रधानमन्त्रीले विश्वास माग्नु नै अनैतिक भएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC