site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘पार्टीको कचिङ्गल देखाएर सदन विघटन गर्न मिल्छ ? तपाईंले विश्वासको मत लिने कुरा नाटकीय लाग्दैछ’
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीलाई पार्टीको कचिङ्गलका कारण सदन विघटन गर्नु न्यायसंगत हो भनेर प्रश्न गरेका छन् । संसदमा विश्वासको मत माथिको छलफलमा बोल्दै प्रचण्डले प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन् ।

“पार्टीको कचिङ्गलको कारणले भनेर सदन विघटन गर्नु न्यायसंगत थियो प्रधानमन्त्रीजी ?,” उनले भने, “यो संविधानप्रति न्याय थियो । तपाईं र मप्रति विवाद, बहस थियो, त्यो पार्टीको आन्तरिक विषय थियो । कसको रिसले कसको के भनेजस्तो गरी, तपाईंले हाम्रो पार्टीभित्रको विवादका कारण समाज सिंगो देश आक्रान्त हुनेगरी यो सार्वभौम संसदलार्ई तपाईंले विघटन गरेको होइन ?”

उनले प्रधानमन्त्री ओलीले विश्वासको मत लिन खोज्नु नाटकीय हुनसक्ने भनेर नागरिकको मनमा पनि प्रश्न रहेको र आफ्नो पनि रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १५:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC