site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्डको दाबी : प्रधानमन्त्री फेरि पनि प्रतिनिधिसभा विघटन गर्न भूमिका बाँधिरहनुभएको छ
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा माओवादी केन्द्रकाअध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीलाई संसद् र सांसदहरुसँग विश्वास माग्ने नैतिक अधिकार छ ? भन्दै प्रश्न उठाएका छन् । प्रधानमन्त्रीले विश्वासको मत माग्न राखेका प्रस्तावमा बोल्दै अध्यक्ष दाहालले प्रतिनिधिसभा र सांसदहरुको पदको हत्या गर्ने प्रधानमन्त्रीले त्यही संसदकोविश्वास माग्नु नैतिक हुन्छ ? भन्दै प्रश्न उठाएका हुन् । 

“प्रतिनिधिसभा विघटन गर्ने, सांसदका पदहरु मृत घोषणा गर्ने प्रधानमन्त्रीले विश्वासको मत माग्नु कति नैतिक हुन्छ?,” दाहालले भने, “तपाईं फेरि पनि यो प्रतिनिधिसभा विघटन गर्न भूमिका बाँधिरहनुभएको छ भनेर जनताले प्रश्न उठाइरहेका छन्, मलाई पनि तपाई अर्कै के गर्न खोज्दै हुनुहुन्छ कि भन्ने आशंका लागिरहेको छ ।” उनले नियमित अधिवेशन आवश्यक भइसकेको अवस्थामा विशेष अधिवेशन बोलाउने काम पनि स्वभाविक नभएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC