site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्डकाे प्रश्न- विश्वासको मत माग्न नैतिकताले दिन्छ र प्रधानमन्त्री ज्यू ?
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत माग्न नैतिकताले दिन्छ र ? भन्दै प्रश्न गरेका छन् । 

सोमबार जारी संसद् बैठकमा उनले आफैँले विघटन गरेको संसद्मा विश्वासको मत लिन नैतिकताले दिन्छ र भन्दै प्रश्न गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले ओलीले फेरि संसद् विघटन गर्ने डरले पहिले समर्थन फिर्ता लिन नसकेको बताए । उनले विश्वासको मत लिन लागिएको स्वभाविक नभएर नाटकीय लागेको समेत बताए ।

प्रिबजेटको छलफल गर्नुपर्ने बेलामा त्यही बैठकमा विश्वासको मत लिएको भए हुने पनि बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १५:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC