site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
म राष्ट्रिय समस्या कि तपाईं हो ? प्रधानमन्त्रीजी बहस गरौँ : प्रचण्ड
फाइल तस्बिर
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय समस्या हो कि आफू नै हो बहस गर्न चुनौती दिएका छन् । सदनमा प्रधानमन्त्री ओलीको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले त्यस्तो बताएका हुन् ।

उनले ओलीसँग प्रचण्ड राष्ट्रिय समस्या हो भन्ने प्रमाणित गर्ने तर्क, तथ्य नभएको बताए ।

Agni Group

उनले आफैँले विघटन गरेको संसदमा आएर विश्वासको मत माग्ने नैतिक अधिकार नभएको पनि बताए ।

“मैले त सांसदहरुलाई तपाईंहरु जीवितै हुनुहुन्छ भनेको थिएँ, तपाईंसग यो सदनसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ र प्रधानमन्त्रीजी ?,” उनले प्रश्न गर्दै भने ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १५:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC