site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीलाई प्रचण्डले भने : राजीनामा दिनुस् र लोकतान्त्रिक प्रक्रिया चल्न दिनुस्
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वास माग्नुको साटो राजीनामा दिन सुझाव दिएका छन् । प्रधानमन्त्रीले विश्वासको मत माग्न राखेको प्रस्तावमा संसदमा बोल्दै त्यसकोे विपक्षमा बालेका दाहालले प्रधानमन्त्रीले नैतिक र वैधानिक हैसियत गुमाएको बताए । 

“प्रधानमन्त्रीले विश्वासको मत माग्न पाउने उहाँको लोकतान्त्रिक अधिकारको म सम्मान गर्दछु,” दाहालले भने, “तर, उहाँले सरकारमा बस्ने नैतिक, राजनीतिक र बैधानिक हैसियत गुमाइसक्नुभएको छ । त्यसैले म उहाँलाई अझ पनि राजीनामा दिएर लोकतान्त्रिक मार्ग प्रशस्त गर्न सुझाव दिन्छु ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC