site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
धारा ७६(२) बमोजिम सरकार गठनको प्रक्रिया अघि बढाउन देउवाको माग 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको धारा ७६(२) बमोजिम सरकार गठन प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।

“प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्था छैन । त्यसैले संविधानको धारा ७६(२) बमोजिम अब सरकार गठन प्रक्रिया अघि बढाइनुपर्छ,” उनले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १५:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC