site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
देउवाको कटाक्ष– विश्वासको मत पाउँदिन भन्ने थाहा पाउँदा पनि मत माग्नुभएको छ 
तस्बिर : रत्न श्रेष्ठ/रासस ।
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउँदिन भन्ने थाहा पाउँदा पाउँदै पनि विश्वासको मत मागेको भन्दै कटाक्ष गरेका छन् । प्रधानमन्त्री ओलीले आज संसद्मा विश्वासको मत मागेका छन् ।

“प्रधानमन्त्री केपी ओलीजीले विश्वासको मत पाउँदिन भन्ने थाहा पाउँदा पाउँदै पनि विश्वासको मत माग्नुभएको छ,” संसद् बैठकमा देउवाले भने । उनले संघीय लोकतान्त्रिक गणतन्त्रका विषयमा उठिरहेको प्रश्नबाट भाग्न पनि नसक्ने बताए ।

उनले प्रधानमन्त्री ओली नै अहिलेको परिस्थितिको जिम्मेवार भएको समेत बताए । उनले ओलीलाई काम गर्न कसले कहाँ रोक्यो ? भन्दै प्रश्न पनि गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १४:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC