site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘सफलता नदेख्ने, एकाध लक्ष्य ढिला भए देखिहाल्ने ?’ 
तस्बिर : रत्न श्रेष्ठ/रासस ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले थुप्रै महत्वपूर्ण काम गरेको दाबी गरेका छन् ।

राष्ट्रिय अखण्डताको रक्षा, हिंसाको अन्त्य, हतियार र अपराधको राजनीतिको अन्त्य गरेको तथा संविधान मान्दिनँ भन्ने पक्षको अन्त्य गरेको दाबी गरेका हुन् ।

“यी तमाम उपलब्धि होइनन् ?,” प्रधानमन्त्री ओलीले सोमबार संसद्को विशेष अधिवेशनमा भने, “यी तमाम महत्वपूर्ण उपलब्धि नदेख्ने अनि एकाध लक्ष्यहरु अलिकति ढिला भए भन्दैमा केही पनि नगरेको देख्ने ?”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १४:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC