site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारमाथि विश्वास गर्न नसकिने कुनै कारण नै छैन : प्रधानमन्त्री
तस्बिर : रत्न श्रेष्ठ/रासस ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारमाथि विश्वास गर्न नसकिने कुनै कारण नै नभएको जिकिर गरेका छन् ।

आइतबार विश्वासको मत लिनुअघि संसद्मा बोल्दै उनले राष्ट्रियताको पक्षमा उभिएको सरकारलाई अविश्वास गर्नुपर्ने कुनै कारण नभएको बताए । “यो सरकालाई कुनै हिसाबले अविश्वास गर्नुपर्ने हुँदै होइन । राष्ट्रियतको रक्षा र सम्वर्द्धनको सन्दर्भमा, नेपालको स्वाभिमान माथि उठाउने सन्दर्भमा । कुनै तर्क गरिरहनु पर्दैन । तस्बिर आफैँ बोल्छ,” उनले भने ।

ओलीले विश्वास नगर्नुपर्ने कुनै कारण नै नभएको पनि बताए । कामहरु आफैँ बोल्ने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १४:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC