site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सभामुखले गराए दोस्रो बैठकमा विश्वासको मतमा निर्णय हुने जानकारी 
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । संसद्को पहिलो बैठक सकिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले संसद्को पहिलो बैठक १५ मिनेटको लागि स्थगित गरी दोस्रो बैठकमा प्रधानमन्त्रीले संसद्को विश्वास छ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने बताएका छन् ।

सभामुख सापकोटाले पहिलो बैठकमा संसद्को अध्यक्षता गर्ने ६ सदस्य मनोनीत गरेका छन् । मनोनीत हुनेहरुमा मानवबहादुर विश्वकर्मा, राधा ज्ञवाली, रेखा शर्मा, रेणु यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डे छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १३:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC