काठमाडौं । बाँके जिल्ला प्रशासन कार्यालयले आउँदो जेठ ३ तीन गतेसम्म निषेधाज्ञाको अवधि थप गरेको छ ।
जिल्ला कोभिड–१९ संक्रमण नियन्त्रण केन्द्रको निर्णयानुसार जिल्ला प्रशासनले जेठ ३ गतेसम्मका लागि निषेधाज्ञाको अवधि लम्ब्याएको जनाएको छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com