site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पार्टी एकता सबैले चाहेका छन्, यसलाई कसैले नजरअन्दाज नगरोस् : योगेश भट्टराई 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराईले देशभरका नेता–कार्यकर्ता एमालेको एकताका पक्षमा रहेको भन्दै कसैले नजरअन्दाज नगरोस् भन्ने चेतावनी दिएका छन् ।

आज ओली र खनाल–नेपाल पक्षबीचको वार्ता सकिएपछि सिंहदरबारमा पत्रकारसँग कुराकानी गर्दै भट्टराईले यस्तो चेतावनी दिएका हुन् । “वार्ता सकारात्मक रुपमा टुंगिएको छ, हामी पार्टी एकता बचाउन लागिरहेका छौँ,” भट्टराईले भने, “देशभरका कार्यकर्ता साथीहरु पनि पार्टी एकताका पक्षमा छन् । यसलाई नजरअन्दाज नगरियोस् ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले पार्टी एकताका पक्षमा राखेको मतलाई कमजोरीको रुपमा नहेर्न पनि ओली पक्षलाई चुनौती दिए ।

आफ्ने पक्ष विश्वासको मतको पक्ष वा विपक्षमा नलाग्नकै लागि संसद्मा अनुपस्थित हुने निर्णय गरेको भन्दै त्यसले पार्टी एकतालाई बल पुर्‍याउने उनको दाबी थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC