site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रतिनिधिसभा बैठक सुरु हुनुअघि यस्तो देखियो संसद् भवनमा चहलपहल (९ तस्बिर)
तस्बिरहरु : सभामुखको सचिवालय ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आज संसद्को विशेष अधिवेशन आह्वान गरिएको छ ।

दिउँसो १ बजेदेखि सुरु हुने भनिएको प्रतिनिधिसभा बैठकका लागि सांसदहरु संसद् भवन नयाँ बानेश्वर जाँदै छन् । बैठकमा सहभागी हुन पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । यद्यपि, कोरोना संक्रमित सांसदहरुलाई पनि मतदानको लागि विशेष व्यवस्था मिलाइएको छ ।

बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद् सचिवालयका कर्मचारीलाई आवश्यक निर्देशन दिएका छन् ।

Agni Group

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC