site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस र माओवादीले ७६(२) को सरकार दाबी गर्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्रीले विश्वासको मत लिन नसके संविधानको धारा ७६(२) बमोजिमको सरकार गठनका लागि दाबी गर्ने निर्णय गरेका छन् ।

कांग्रेस संसदीय दलको कार्यालयमा भएको बैठकमा दुई दलका नेताहरुबीच यस्तो सहमति जुटेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

“प्रधानमन्त्रीले विश्वासको मत लिने भनेपछि अविश्वासको प्रस्ताव दर्ता गरिरहनु परेन,” नेता वर्षमान पुनले भने, “हामीले संविधानको धारा ७६(२) बमोजिमको सरकारको दाबी गर्छौँ ।”

कांग्रेस संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC