site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बर्दियामा १७ लाख ५० हजार भारतीय रुपैयाँसहित एक पक्राउ   
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । बर्दियामा स्रोत नखुलेको १७ लाख ५० हजार भारतीय रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।

राजापुर नगरपालिका–४, सत्तीघाटबाट सो रकमसहित कैलालीको टीकापुर नगरपालिका–१ बस्ने २९ वर्षीय गोपाल चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

कैलालीबाट राजापुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्र.०१००८ प ८१४५ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक चौधरीलाई उक्त स्रोत नखुलेको भारतीय रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो । उनको साथबाट एकथान ल्यापटप, एकथान मोबाइलसहित सिमकार्ड समेत प्रहरीले बरामद गरेको छ ।

उनलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर, बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १२:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC