site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सिंहदरबारमा देउवा र दाहाल गोप्य वार्तामा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबारमा गोप्य छलफलमा जुटेका छन् ।

कांग्रेस संसदीय दलको कार्यालयमा दुई नेताबीच छलफल भइरहेको छ ।

एमाले नेता माधवकुमार नेपालसहितका नेताहरुले राजीनामा नदिने आजको बैठकमा उपस्थित नहुने निर्णय गरेपछि दुई नेता छलफलमा जुटेका हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC