राजनीति
काठमाडौं । सिंहदरबारमा अहिले एमालेका दोस्रो तहका नेताहरुबीच छलफल भइरहेको छ ।
प्रधानमन्त्री ओलीसँगको छलफलपछि एमाले नेतासमेत रहेका अर्थमन्त्री विष्णु पौडेल अहिले सिंहदरबार आएका छन् ।
अहिले उनले माधवकुमार नेपाल समूहमा रहेका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टसँग छलफल गरिरहेका छन् ।
एमाले संसदीय दलकाे कार्यालयमा अहिले बैठक जारी छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८ १२:१७
प्रतिक्रिया दिनुहोस्