अर्थ व्यवसाय
विराटनगर । मोरङ व्यापार संघका कार्यसमिति सदस्य तथा उद्योगी सुनील टिवडेवालको कोरोना संक्रमणका कारण निधन भएको छ । उनी ४५ वर्षका थिए । संक्रमण पुष्टि भएपछि विराट मेडिकल कलेजमा उपचाररत थिए ।
हाइटेक र एसटी फेब्रिक्स कार्पेट उधोगका सञ्चालक युवा उद्योगी टिवडेवालको निधनले व्यापार संघले एक कुशल मित्र गुमाएको अध्यक्ष प्रकाश मुन्दडाले बताए ।
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८ ११:१२
प्रतिक्रिया दिनुहोस्