site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
गंगा चौधरी भन्छिन्– सति जान सकिदैन्, राजीनामा दिन्नँ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहकी सांसद गंगा चौधरी (सत्गौवा) ले नेताहरुको पदको स्वार्थका लागि आफूले राजीनामा नदिने बताएकी छिन् । उक्त समूहले सामूहिक राजीनामा दिनेबारे छलफल गरिरहेका बेला दाङकी समानुपातिक सांसद चौधरीले भने आफू पार्टी एकताको पक्षमा रहेको बताइन् ।

“सबै मिलेर पार्टी एकता जोगाउनुपर्छ । पार्टी विभाजन गर्न मिल्दैन । हामीले कदापी राजीनामा दिनुहुँदैन् । म राजीनामा दिन्न पनि । पार्टी एकताको पक्षमा छु । पहिले पनि नेकपाको एकताको पक्षमा थिएँ,“उनले भनिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

नेताहरुको पदमा कुरा नमिलेर पार्टी नै विभाजन गर्न नहुने उनको भनाइ छ । नेताहरुको कुरा नमिल्दा आफूहरु सति नजाने उनले बताइन् । 

“पद पाउनका लागि होडबाजी हैन् । पद त्यागरे भए पनि पार्टी जोगाउनुपर्योह । राजीनामा दिएर आफ्नै पार्टीको सरकारलाई अफ्ठ्यारोमा पार्ने त्यहाँ भन्दा ठूलो अपराध हुन सक्दैन् । पार्टीमा कुनै नेताको कुरा नमिल्दा हामी सति जान सक्नदैनाैँ,“उनले बाह्रखरीसँग भनिन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  ०४:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC