फोटो फिचर
काठमाडौं । कोरोनाका कारण मृतकको संख्या बढेपछि हाल पशुपतिको वाग्मती नदीको किनारमा नै शव जलाउने गरिएको छ । कोरोनाको जोखिम बढेपछि सरकारले काठमाडौंसहित देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।
तर सर्वसाधरण भने निषेधाज्ञाको अवज्ञा गर्दै सडकमा निस्किने गरेका छन् ।
आइतबार दिउँसो पशुपतिमा अन्तिम संस्कार गरेको पुलबाट हेर्नेहरूको सानो भिड लागेको थियो । यद्यपि उनीहरूमध्ये कोही मृतककमा आफन्त पनि थिए ।
तस्बिरहरू : सुनिल प्रधान
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८ २०:३४
प्रतिक्रिया दिनुहोस्