site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
श्रमिक, कर्मचारीलाई खोप उपलब्ध गराउन माग
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश नम्बर–१ का उद्योगी–व्यवसायीले कामदार, श्रमिक र कर्मचारीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयष प्याकुरेल, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, विराट व्यापार संघका अध्यक्ष सुजन थापा र नेपाल उद्योग परिसंघका १ नम्बर प्रदेशका अध्यक्ष भीम घिमिरेले शनिबार संयुक्त विज्ञप्ति प्रकाशित गरी यस्तो माग गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कोभिड–१९ को दोस्रो लहरसँगै संक्रमित र यसबाट मृत्यु हुनेको संख्या हरेक दिन बढिरहेको अवस्थामा औद्योगिक क्षेत्र प्रभावित बनेको विज्ञप्तिमा जनाइएको छ । “भ्याक्सिनबाहेक कोभिड–१९ को रोकथामको अन्य विकल्प नभएको प्रमाणित भइसकेकोले जिनी क्षेत्रका तर्फबाट भ्याक्सिनको सहज आपूर्तिको व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष अनुरोध गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।

विगतमा सरकारले उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोपको प्राथमिकतामा निजी क्षेत्र पर्न नसकेको जनाइएको छ । खोप आपूर्तिमा मूल्यलगायत मापदण्ड निर्धारण गरी निजी क्षेत्रलाई आह्वान गर्न समेत उद्योगी–व्यवसायीले माग गरेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  १७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC