site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एम्बुलेन्सको अभाव भएपछि दाङमा अटो रिक्सालाई एम्बुलेन्स बनाइयाे
Sarbottam CementSarbottam Cement

दाङ । कोरोना महामारीमा एम्बुलेन्सको अभाव भएपछि दाङमा अटो रिक्सालाई एम्बुलेन्सको रूपमा प्रयोग गर्न थालिएको छ । 

तुलसीपुर नगर जेसिजका पूर्व अध्यक्ष मोहन सुनार, नेपाल तरुण दलका नेता सुनिलबाबु डाँगी, अजय दुलालले अटोलाई  सञ्चालकसँग समन्वय गरेर अटोलाई एम्बुलेन्समा परिणत गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

निषेधाज्ञाकाे अवधिभर सञ्चालनका लागि ९ ‍‌ओटा अटोलाई एम्बुलेन्स बनाइएकाे परिचालन समितिका संयोजक दिपक कुमालले जानकारी दिए । 

एम्बुलेन्स सञ्चालकहरूले  बिरामीबाट चर्को भाडा लिएको गुनासो आइरहेको समयमा अटोलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्न थालेपछि धेरै सर्वसाधरणले राहत पाउने अपेक्षा गरिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १८:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC