site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अनुराग कश्यपले नेपाली चलचित्र हेरेका छन् ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली चलचित्रको आधा शताब्दी लामो इतिहास रहे पनि अझै नेपाली सीमा पार गर्न सकेको छैन । कारण सिनेमाको विश्व भाषामा नेपाली चलचित्र बन्न नसक्नु नै हो ।

चलचित्रकर्मीहरुकै शब्द सापट लिने हो भने बम्बइया फर्मुलामा चलचित्र बन्नु हो । भीडमा अलग हुने प्रयास नगर्नु र हिन्दी चलचित्रकै नक्कल गरेर बनाइएका कारण नेपाली चलचित्र विदेशी बजारमा जान नसकेको नेपाली फिल्म मेकरहरुले नै बताउँदै आएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालबाट टाढा होइन भारतीयहरुले पनि नेपाली चलचित्र हेर्दैनन् । दशकौं चलचित्रमा घोत्लिने, चलचित्र लेखिरहने भारतीय फिल्म मेकहरहरु पनि नेपाली चलचित्र हेर्दैनन् । उनीहरुका चलचित्रको ठूलो नभए पनि सानो बजार नेपाल भए पनि तिनै बलिउड फिल्म मेकरले पनि नेपाली चलचित्र नहेर्ने गरेको बताउँछन् । 

बलिउड फिल्म मेकर अनुराग कश्यप बिहीबार नेपाल इन्टरनेशनल फिल्म फेष्टिभल (निफ)मा सहभागी भएर आफ्नो फिल्मी करिअरको अनुभव सुनाउँदा उनले नेपाली चलचित्र खासै नहेर्ने बताए । उनले नेपाली चलचित्र मीन भामको ‘कालो पोथी’ र दीपक रौनियारको ‘ह्वाइट सन्’ हेरेको बताए । यसले पनि नेपाली चलचित्र गुणस्तरीय बन्दैनन्, त्यसैले धेरैले चासो दिँदैन भन्ने स्पष्ट पारेको छ । साथै इन्टरनेशनल बजारमा नगएसम्म विदेशी बजारले नेपाली चलचित्रबारे खासै चासो नदिने यसले प्रष्ट पार्छ ।    
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १५:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC