site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
आज कुन जिल्लामा कति थपिए काेराेना संक्रमित ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पछिल्लो २४ घण्टामा मलुकभर ९ हजार ७० जना कोभिड संक्रमित थपिएका छन् । जसमध्ये सबैभन्दा धेरै काठमाडौंमा ३ हजार १६३ जना संक्रमित थपिएका छन् ।

उपत्यका बाहिर सबैभन्दा धेरै रुपन्देहीमा १ हजार ६९ जना संक्रमित थपिएका छन् । त्यस्तै ललितपुरमा ५६७, बाँकेमा ३९८, कास्कीमा ३७५, दाङमा २४६, भक्तपुरमा २४२, सुर्खेतमा २०६ मोरङमा २५५, झापामा १५३, सुनसरीमा १३३, धनुषमा १४०, पर्सामा १०४, मकवानपुरमा १२६, नवलपरासीमा १६०, कैलाली ११५ जना संक्रमित थपिएका हुन् ।

यीबाहेक अन्य जिल्लामा आज एक सयभन्दा कम संक्रमित थपिएका छन् । आजसम्म मुलुकभर ६५२ जना आईसीयू र २०१ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थय तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC