बाह्रखरी
Ncell inner sticky
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
अभिनेत्री श्रीपदाको कोरोना संक्रमणका कारण निधन
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, वैशाख २३, २०७८
Laxmi Bank
Laxmi Bank

मुम्बई । हिन्दी र भोजपुरी चलचित्रहरूमा अभिनय गरिसकेकी अभिनेत्री श्रीपदाको कोरोना संक्रमणका कारण निधन भएको छ । कोरोना भाइरससँग लडिरहेकी उनको बुधकार निधन भएको हो ।

सीआईएनटीएएका जनरल सेकरेटरीले उनको निधनको खबर पुष्टि गरेका हुन् । श्रीपदाले ६० भन्दा धेरै चलचित्रमा काम गरिसकेकी थिइन् ।

Duber nepal

Agani Group

अभिनेत्री श्रीपदाले सन् १९७८ बाट अभिनय करियर सुरु गरेकी थिइन । ‘पुराना पुरुष’ विनोद खन्ना अभिनीत ‘धर्म संकट’,‘बेवफा सनम’ र ‘आ जस्ता चलचित्रमा उनले अभिनय गरेकी थिइन । नवभारत टाइम्सबाट

 

Nepal Investment bank
Nepal Investment bank
बिहीबार, वैशाख २३, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्