फोटो फिचर
काठमाडौं । कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले काठाडमौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञाका कारण सडक खाली छन् । यसैबेला सडक विभागले सडक शृङ्गारमा जुटेको छ । अहिलेका काठमाडौं उपत्यकाका विभिन्न सडकमा मार्किङ गर्ने काम भइरहेको छ । कामदारले सडक छेउका बाेटविरुवालाई पनि गाेडमेल गरिरहेका छन् ।
तस्बिरहरू : अभिषेक महर्जन
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८ २०:०१
प्रतिक्रिया दिनुहोस्