बाह्रखरी
भर्खरै
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कोरोना संक्रमित भएर घरमै हुनुहुन्छ ? यी नम्बरमा सम्पर्क गर्नोस्
KNP nepal
KNP nepal
बाह्रखरी - बुधबार, वैशाख २२, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । कोभिड–१९ संक्रमण भई होम आइसोलेसनमा रहेकाहरुका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरबाटै उपचार सेवा लिन सक्ने व्यवस्था गरेको छ ।

होम आइसोलेसनमा रहनेहरुले विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १८ जना चिकित्सकहरुलाई फोन गरी परामर्श, उपचार तथा प्रेषण सेवा लिन सक्नेछन् । होम आइसोलेसनमा रहेका व्यक्तिहरुले कोरोना संक्रमणसँग सम्बन्धित शारीरिक र मानसिक समस्याबारे पनि तोकिएका चिकित्सकसँग छलफल गर्न सक्नेछन् ।

Duber nepal

Agani Group

यी हुन् उपचार सेवा दिने चिकित्सक र सम्पर्क नम्बर

Nepal Investment bank
Nepal Investment bank
बुधबार, वैशाख २२, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्