site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना संक्रमित भएर घरमै हुनुहुन्छ ? यी नम्बरमा सम्पर्क गर्नोस्
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड–१९ संक्रमण भई होम आइसोलेसनमा रहेकाहरुका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरबाटै उपचार सेवा लिन सक्ने व्यवस्था गरेको छ ।

होम आइसोलेसनमा रहनेहरुले विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १८ जना चिकित्सकहरुलाई फोन गरी परामर्श, उपचार तथा प्रेषण सेवा लिन सक्नेछन् । होम आइसोलेसनमा रहेका व्यक्तिहरुले कोरोना संक्रमणसँग सम्बन्धित शारीरिक र मानसिक समस्याबारे पनि तोकिएका चिकित्सकसँग छलफल गर्न सक्नेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यी हुन् उपचार सेवा दिने चिकित्सक र सम्पर्क नम्बर

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १२:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC