बाह्रखरी
भर्खरै
sticky  ncell
विशेष प्रतिक्रिया दिनुहोस्
रातो मच्छिन्द्रनाथ रथयात्रको तयारी (१० तस्बिर)
बाह्रखरी - मंगलबार, वैशाख २१, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । रातो मच्छिन्द्रनाथ रथयात्रको लागि अहिले ललितपुरको पुल्चोकमा गुठीयारले रथ बनाउँदै छन् । स्वास्थ्य मापदन्डको पालनासहित जात्रा गर्ने सहमति भएपछि रथ बनाउन थालिएको हो ।

देशकै सबैभन्दा लामो जात्राको रूपमा रातो मच्छिन्द्रनाथको जात्रा मनाइन्छ । हिन्दु र बौद्ध धर्म दुवैले पुज्ने रातो मच्छिन्द्रनाथको रथ ललितपुरको पुल्चोकबाट तान्न सुरु गरिन्छ । गत वर्ष सोही रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

पुल्चोकबाट सुरु हुने रथयात्रा पाटन नगर परिक्रमा र विभिन्न परम्परा पूरा गरी जावलाखेलमा राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाएपछि सम्पन्न हुने गर्छ ।

Rohto Landing

Agani Group

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, वैशाख २१, २०७८ मा प्रकाशित
Dishhome
Dishhome
प्रतिक्रिया दिनुहोस्