site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
खेलाडीमा कोरोना संक्रमण देखिन थालेपछिआईपीएल स्थगित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट स्थगित भएको छ । लगातार खेलाडीमा कोरोना संक्रमण देखिन थालेपछि आईपीएल अर्काे सूचना नआउँदासम्मका लागि स्थगित भएको हो ।

आईपीएलमा कोलकाता नाइट राइडर्सका दुई खेलाडी, सनराइजर्स हैदराबादका एक खेलाडी र चेन्नई सुपर किङ्सका तीन अफिसियलमा कोरोना देखिएपछि आईपीएल स्थगित गर्ने निर्णय गरिएको क्रिक इन्फोले बताएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आईपीएल स्थगित समान्य नहुन्जेलसम्मका लागि स्थगित गरिएको हो ।

आईपीएलमा यो सिजनका आठौं चरणका खेलहरु चल्दै थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १३:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC