बाह्रखरी
sticky  ncell
खेल प्रतिक्रिया दिनुहोस्
खेलाडीमा कोरोना संक्रमण देखिन थालेपछिआईपीएल स्थगित 
बाह्रखरी - मंगलबार, वैशाख २१, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट स्थगित भएको छ । लगातार खेलाडीमा कोरोना संक्रमण देखिन थालेपछि आईपीएल अर्काे सूचना नआउँदासम्मका लागि स्थगित भएको हो ।

आईपीएलमा कोलकाता नाइट राइडर्सका दुई खेलाडी, सनराइजर्स हैदराबादका एक खेलाडी र चेन्नई सुपर किङ्सका तीन अफिसियलमा कोरोना देखिएपछि आईपीएल स्थगित गर्ने निर्णय गरिएको क्रिक इन्फोले बताएको छ ।

Rohto Landing

Agani Group

आईपीएल स्थगित समान्य नहुन्जेलसम्मका लागि स्थगित गरिएको हो ।

आईपीएलमा यो सिजनका आठौं चरणका खेलहरु चल्दै थिए ।

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, वैशाख २१, २०७८ मा प्रकाशित
Dishhome
Dishhome
प्रतिक्रिया दिनुहोस्