बाह्रखरी
भर्खरै
sticky  ncell
राजनीति प्रतिक्रिया दिनुहोस्
प्रतिनिधिसभाको अधिवेशन आह्वानपछि सांसदहरुको पीसीआर परीक्षण 
बाह्रखरी - मंगलबार, वैशाख २१, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । संसद्को विशेष अधिवेशन आह्वान गरेपछि संसद् सचिवालयले सांसदहरुको पीसीआर परीक्षण गर्न लागेको छ । संघीय संसद्का सबै सांसदहरुको बुधबार र बिहीबार पिसीआर परीक्षण हुन लागेको हो ।

“संघीय संसद्का सबै माननीयज्यूहरुको यही वैशाख २२ र २३ गते संसद् भवन नयाँबानेश्वरमा बिहान १० देखि साँझ ५ बजेसम्म पीसीआर विधिबाट कोभिड परीक्षण हुनेछ,” सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भनेका छन्, “सचिवालयका कर्मचारी, आईसीसीका कर्मचारी, मर्यादापालकलगायतको पनि स्वाब टेस्ट हुनेछ ।”

Rohto Landing

Agani Group

उनले संसद् सचिवालयले उपस्थितिको लागि सबैमा अनुरोध गरेको जानकारी दिएका छन् ।

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, वैशाख २१, २०७८ मा प्रकाशित
Dishhome
Dishhome
प्रतिक्रिया दिनुहोस्