site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रतिनिधिसभाको अधिवेशन आह्वानपछि सांसदहरुको पीसीआर परीक्षण 
Ghorahi CementGhorahi Cement

काठमाडौं । संसद्को विशेष अधिवेशन आह्वान गरेपछि संसद् सचिवालयले सांसदहरुको पीसीआर परीक्षण गर्न लागेको छ । संघीय संसद्का सबै सांसदहरुको बुधबार र बिहीबार पिसीआर परीक्षण हुन लागेको हो ।

“संघीय संसद्का सबै माननीयज्यूहरुको यही वैशाख २२ र २३ गते संसद् भवन नयाँबानेश्वरमा बिहान १० देखि साँझ ५ बजेसम्म पीसीआर विधिबाट कोभिड परीक्षण हुनेछ,” सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भनेका छन्, “सचिवालयका कर्मचारी, आईसीसीका कर्मचारी, मर्यादापालकलगायतको पनि स्वाब टेस्ट हुनेछ ।”

Agni Group

उनले संसद् सचिवालयले उपस्थितिको लागि सबैमा अनुरोध गरेको जानकारी दिएका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १३:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC