site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ललितपुरका सीडीओ कोरोना संक्रमित
प्रतीकात्मक तस्बिर ।
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्ब्याउनेबारे तीनै जिप्रकाको आजको छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतलाई सहभागी गराउने भन्दै आफूमा संक्रमण भएको जानकारी दिएका हुन् ।

सामान्य खोकी लागेर पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएको र आफू होम आइसोलेसनमा बसिरहेको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC